काठमाडाैँ । जर्मनीलाई बराबरीमा रोक्दै नेदरल्याण्डस युइएफए नेशन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बराबरीसँगै सात अंक बटुलेको नेदरल्याण्ड्स समूह बिजेता बनेर अन्तिम चारमा प्रवेश गरेको हो । जर्मनीसँगको खेलमा लगभग घर फर्किसकेको टोलीले खेलको अन्तिम ५ मिनेटमा देखाएको शान्दार प्रदर्शन नै जितका लागि निर्णायक बन्यो । पहिलो हाफमा दुई गोल गर्दै जर्मनीले अग्रता […]from खेल – News24 : Premium News Channel https://ift.tt/2QfVujj
No comments:
Post a Comment