नेपाल आइडलको पहिलो संस्करणबाट चिनिएकी मेनुका पाैडेल भारतीय रियालिटी शो सारेगमपको शीर्ष १५ मा पुगेकी छिन् । नेपालमा पहिलो पटक भएकाे सारेगमपको अडिसनमा उनी छनाेटमा परेकी थिइन् । जि टिभीबाट प्रशारण हुने उक्त रियालिटी शोमा मेनुकाले लता मंगेशकरको ‘जाने क्या बात हे’ बाेलकाे गीत गाएर मेघा अडिसनको लागि छनौट भएकी थिइन् । उनकाे स्वरलार्इ जजहरूले निकै नै मन पराएका थिए […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2D2QtDo
No comments:
Post a Comment