पाेखरा । पोखरा रंगशालामा हुने आज हुने फाइनलमा पोखरा पल्टन र चितवन राइनोज आमनेसामने हुँदैछन् । फाइनलको अघिल्लो दिन भएको पत्रकार सम्मेलनमा चितवनका कप्तान पारस खड्काले अघिल्ला चार खेलको प्रदर्शनलाई कायमै राखेर उपाधि जित्ने चाहना व्यक्त गरेका थिए । सुरुआती दुई खेलमा पराजित भए पनि बाँकी चार खेल जितेर चितवन फाइनलमा पुगेको थियो । पोखराको सराङकोटमा […]from खेल – News24 : Premium News Channel https://ift.tt/2ySAIfF
No comments:
Post a Comment