काठमाडौँ । प्रथम दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिता मंसिर ७ देखि ९ गतेसम्म नेपालमा आयोजना हुने भएको छ । एसियन फेडेरेसन अफ बडिबिल्डिङ एण्ड फिटनेस एएफबीएको आयोजनामा प्रतियोगिता हुन लागेको हो । नेप्लिज फेडेरेसन अफ बडिबिल्डिङ एण्ड फिटनेस एनएफबीएफले आज पत्रकार सम्मेनल गर्दै प्रतियोगिताको जानकारी गराएको हो । प्रतियोगितामा पुरुष शारीरिक सुगठनतर्फ विभिन्न सात तौल […]from खेल – News24 : Premium News Channel https://ift.tt/2S4QpYd
No comments:
Post a Comment