Tuesday, November 20, 2018

क्रिकेटर सन्दिप पाकिस्तान सुपर लिगमा अनुबन्धित

काठमाडौँ । राष्ट्रिय टिमका युवा क्रिकेटर सन्दिप लामिछाने पाकिस्तान सुपर लिगमा अनुबन्धित भएका छन । पाकिस्तान सुपर लिगको अक्सनमा छनौट भएका सन्दिपलाई आज लाहोर कलन्दरले टिममा अनुबन्ध गरेको हो । सन्दिपलाई लाहोरले ५० हजार अमेरीकी डलरमा अनुबन्ध गरेको हो । उनी गोल्ड क्याटगोरीमा रहँका उनको पारिश्रमिक बढ्न पनि सक्नेछ । अव सन्दिपले पाकिस्तानी सुपर लिगमा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Fsj7ke

No comments:

Post a Comment