स्याङ्जा । स्याङ्जामा नेपालमै पहिलो पटक प्याराग्लाइडिङ एक्युरेसी वर्ल्डकप २०१८ सुरु भएको छ । प्याराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ संघ, नेपाल हवाई खेलकुद संस्था, बाबु एड्भेन्चर क्लबको संयुक्त आयोजना तथा स्याङ्जाका ११ वटै स्थानीय तहको संयोजकत्वमा प्रतियोगिता सुरु भएको हो । युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्माले खेलको माध्यमबाट आर्थिक समृद्धि हासिल गर्न सकिने बताएका छन् । स्याङ्जाको […]from खेल – News24 : Premium News Channel https://ift.tt/2DhMPq9
No comments:
Post a Comment