काठमाडाैं । स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा र्शीष स्थानमा रहेको बार्सिलोना हारबाट जोगिएको छ । औसमाने डेम्वेलेले इन्जुरी समयमा गोल गर्दै ट्लेटिको म्याड्रिडसँगको हारबाट बार्सिलोनालाई जोगाएको हो । एट्लेटिकोको घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा भएको खेलमा इन्जुरी समयमा डेम्बेले गोल गरेपछि खेल १–१ गोलको बराबरीमा सकिएको छ । पहिलो हाफ गोलरहीत बाराबरीमा सकिएको थियो […]from खेल – News24 : Premium News Channel https://ift.tt/2zrbYLI
No comments:
Post a Comment