काठमाडाैं । इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएका खेलहरुमा टोटनह्याम, म्यान्चेस्टर सिटी र एभर्टनले जित हासिल गर्दा म्यान्चेस्टर युनाइटेडले क्रिष्टल प्यालेससँग गोलरहित बराबरी खेलेको छ । शनिबार रातिको खेलमा टोटेनह्यामले चेल्सीलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । टोटेनह्यामको जितमा डेले अली, ह्यारी केन र ह्युङ मिन सनले गोल गरे । चेल्सीका ओलिभर जिरुडले सान्तवना गोल फर्काए […]from खेल – News24 : Premium News Channel https://ift.tt/2DVFM6W
No comments:
Post a Comment