Sunday, November 4, 2018

भाेलि हुने च्याम्पियन्स लिगमा मेस्सीले खेल्ने !

बार्सिलोना । अर्जेन्टिनाका स्ट्राइकर एवं स्पेनी क्लब बार्सिलोनाका महत्वपूर्ण खेलाडी लियोनेल मेस्सी भाेलि (मंगलबार)बाट मैदानमा फर्कने संभावना भएकाे छ। सेभिया बिरुद्धको खेलमा हातमा भाँच्चिएपछि मैदान बाहिर रहेका मेस्सी भाेलि हुने च्याम्पियन्स लिगको खेलमा मैदानमा फर्कने संभावना भएकाे हाे । भाेलि हुने च्याम्पियन्स लिग अन्तर्गत मिलानसँग हुने खेलमा बार्सिलोनाका कप्तान समेत रहेका मेस्सीलार्इ प्रशिक्षक एर्नेस्टो भाल्भार्देले टोलीमा समावेश गरेका छन्। चोटपछि कम्तीमा तीन साता गुमाउने […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Ok99AJ

No comments:

Post a Comment