काठमाडाैँ । इंग्लिस प्रिमयर लिग फुटबल अन्तर्गत शीर्ष स्थानको म्यान्चेस्टर सिटीले साउथह्याम्प्टन माथि ६–१ गोल अन्तरको शानदार जित हासिल गरेको छ । अर्को खेलमा चेल्सीले क्रिष्टल प्यालेसलाई ३–१ गोलले हराएको छ । इंग्लिस स्ट्राइकर रहिम स्टर्लिङको शानदार प्रदर्शनमा सिटीले ठूलो अन्तरको जित निकालेको हो । स्टर्लिङले २ गोल गरे भने दुई गोलका लागि पास उपलब्ध गराएका […]from खेल – News24 : Premium News Channel https://ift.tt/2quDiDM
No comments:
Post a Comment