काठमाडौं, २६ कात्तिक । अभिनेत्री पूजा शर्माले नयाँ फिल्म ‘सम्हालिन्छ कहिले मन’को लागि लाइन गरेकी छन् । अभिनेत्री शर्माले महंगो पारिश्रमिक लिँदै नयाँ फिल्ममा साइन गरेकी हुन् । यो भन्दा अगाडि आफैले फिल्म निर्माण तथा अभिनय गर्दै आएकी अभिनेत्री पूजा शर्माले यसपटक भने अभिनय मात्र गर्नेछन् । यो फिल्मलाई सुदर्शन थापाले निर्देशन गर्दैछन् । फिल्म […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2QxyJEk
No comments:
Post a Comment