काठमाडाैँ । नायक आकाश श्रेष्ठले फिल्म ‘बिर बिक्रम २’बाट हात झिकेपछि नायक पल शाह भित्रिएका छन् । अकाशको हजुर बुवा बिरामी भएको कारण अकाशले फिल्म छोडेका हुन् । निर्देशक तथा निर्माता मिलन चाम्सले ‘बिर बिक्रम २’ मा पललाई लिएको प्रेस विज्ञप्ती जारी गरेका छन् । ‘बिर बिक्रम २ मा अनुबन्धीत नायक आकाश श्रेष्ठका हजुर बुवा श्री […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2PkmoXk
No comments:
Post a Comment