काठमाडौं। यतिबेला चीनको सान्या सहरमा मिस वल्र्ड २०१८ को उपाधिका लागि १ सय २१ देशका सुन्दरी भिडन्तमा छन् । मिस वर्ल्ड-२०१८ को विभिन्न चरणका प्रतिस्पर्धामा मिस नेपाल-२०१८ शृंखला खतिवडा सेमिफाइनलमा प्रवेश गरेकी छिन् । शृंखलाले आफ्नो फेसबुक पेजमार्फत आफू सेमिफाइनलमा पुगेकाे जानकारी दिएकी हुन् । उत्कृष्ट ३० मा छनोट भएकी उनी सेमिफाइनलमा पुगेकी हुन् । उनले लेखेकी […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2TAZOZ1
No comments:
Post a Comment