गायिका शिलु पोख्रेल र किरण खातीको आवाज रहेको ‘नशालु आखाँ’ बोलको गीत सार्बजनिक भएको छ । गीतमा शिलु पोख्रेलको शब्द रहेको छ भने संगीत बृजेश श्रेष्ठको रहेको छ । गीतमा र्याप सरकार जावोसको रहेको छ । किरण खाती र शिलु पोख्रेलको निर्देशनमा तयार भएको भिडियोलाई रोशन दाहालले छायांकन र सम्पादन गरेका हुन् । भिडियोमा ज्ञानदिप […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2BqSWqg
No comments:
Post a Comment