Tuesday, November 20, 2018

मेस्सी बिनानै अर्जेन्टिनाको सानदार जित

एजेन्सी । अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनल मेसी बिना नै अर्जेन्टिनाले सानदार जित निकालेको छ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण अन्तर्गत आज बिहान भएको खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई २–० गोलले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउनका लागि माउरो इकार्डी र पाउलो डिबालाले गोल गरे । खेल शुरु भएको दुई मिनेटमै इकार्डीले गोल गर्दै टोलीलाई […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2qVRu9b

No comments:

Post a Comment