Tuesday, November 20, 2018

युवा स्ट्राइकर विमल घर्तीमगरले ‘ए’ डिभिजन लिगका बाँकी खेल नखेल्ने

काठमाडाैं । नेपाली युवा स्ट्राइकर विमल घर्तीमगर ‘ट्रायल’का लागि बेल्जियम जाने भएपछि ‘ए’ डिभिजन लिगका बाँकी खेल नखेल्ने भएका छन् । यसै सिजनबाट च्यासल युथ क्लबबाट ‘ए’ डिभिजन लिगमा डेब्यू गरेका घर्तीले दुई खेलपछि नै क्लब छाड्न लागेका हुन् । क्लबले पनि विमल बेल्जियम जाने भएपछि उनको सम्झौता फुकुवा गरेको मुख्य प्रशिक्षक राजुकाजी श्रेष्ठले जानकारी दिए […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2A5BgOW

No comments:

Post a Comment