Thursday, November 1, 2018

‘मेरो माया कतारमा’मा भन्दै बर्षा राउतकाे हट डान्स

‘मेरो माया कतारमा’ बोलको गीत सार्वजनिक भएको छ । पुर्नेन्दु झाद्वारा निर्देशित चलचित्र ‘चाैका दाउ’काे दाेस्राे गीत सार्वजनिक भएकाे छ । शम्भुजित बास्कोटा र सुमन गुरुङको स्वर, श्रीपुरुष ढकालको शब्द रहेकाे गीतकाे भिडियाेमा नायिका वर्षा राउत र कलाकार अजश्र ढुंगानाकाे साथमा माेडल साेनिका केसीकाे हट डान्स देख्न सकिन्छ । त्यस्तै मुख्य कलाकारहरु सन्तोष पन्त, विल्सन विक्रम राई, […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2SBWWdX

No comments:

Post a Comment