नेपाली कथानक चलचित्र ” तुवाँलो ” मार्फत अभिनय क्षेत्रमा पाइला टेकेकी बिमला परियारले अभिनय गरेको “ओ माया” बोलको म्युजिक भिडियोले युट्युबमा चर्चा बटुलिरहेको छ । हसिँलो अनुहार मिलेको जिउडाल भएकी बिमलाको यो भिडियोसंगै उनको तारिफ भएको छ । यो भिडियो संगै विमलालाई आशालाग्दो नायिकाको रुपमा हेरिएको छ । हालै सार्वजनिक भएको “ओ माया” बोलको म्युजिक […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2qo1K9O
No comments:
Post a Comment