Sunday, November 25, 2018

राजेश र टिकाको ‘जे पनि हुनसक्छ मायामा’ आँचल र पल

काठमाडौं । युवा गायक राजेश केसी र चर्चित गायिका टिका प्रसार्इको स्वरमा रहेको ‘जे पनि हुनसक्छ मायामा’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । राज प्रताप केसी को शब्द र संगीत रहेको गीतमा गोपाल रसाइलीको संगीत संयोजन रहेको छ । भिडियोमा चर्चित जोडी पल शाह र आँचल शर्माले अभिनय रहेको छ । गम्भीर बिस्टको कोरियोग्राफी उत्सव […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2SfXHIN

No comments:

Post a Comment