काठमाडौं । पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत चौथो चरणको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले सीएमजी क्लब संकटामाथि सानदार जित निकालेकाे छ । त्रिभुवन आर्मी एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीलाई संकटले ५- १ गोल अन्तरले पराजित गरेको हो । आर्मीकाे सानदार जितमा टेकबहादुरले दुर्इ गाेल, कप्तान भरत खवास, सन्तोष तामाङ र दिनेश हेन्जनले एक-एक गाेल गरे । […]from खेल – News24 : Premium News Channel https://ift.tt/2zrKLIB
No comments:
Post a Comment