काठमाडौं। गायिका योजना पुरीले मंसिर १ को अवसरमा औंठी खोसेछ सार्वजनिक गरेकी छन् । शनिबार गायिका योजना पुरीको गीति एल्बम “योजना”को दास्रो गीत ए‘औठी खसेछ “बोलको गीत सार्वजनिक गरेको हो । पूर्वका गीतकार तथा संगीतकार बिशाल राईको शब्द, संगीतमा रहेको पुरानो पुर्बेली लोकभाकालार्इ गायिका योजना पुरीले नयाँपनमा गाएकी छिन्।उदयराज पौडेलको संगीत संमयोजन र मिक्सीङ माष्टरिङ […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2KbV1sB
No comments:
Post a Comment