काठमाडौँ। त्रिभुवन आर्मी क्लबका रत्नजीत तामाङ पुष्पलाल स्मृति ब्याडमिन्टन प्रतियोगितामा लगातार सातौँ पटक विजयी भएका छन् । राष्ट्रिय ब्याडमिन्टन सङ्घको आयोजनामा त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको आठौँ पुष्पलाल स्मृति राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत आज भएको अन्तिम चरणको खेलमा एपिएफका दीपेश धाँमीलाई २१–११, २१–१६ ले पराजित गर्दै रत्नले सातौँ पटकको विजयी इतिहास रच्न सफल भएका हुन् । जीतसँगै […]from खेल – News24 : Premium News Channel https://ift.tt/2BesBeT
No comments:
Post a Comment