एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले शीर्ष स्थानमा आफूलाई कायमै राखेको छ । गएराति भएको म्यान्चेस्टर डर्बीमा युनाइटेडलाई ३–१ गोलअन्तरले हराउँदै सिटीले शीर्ष स्थानमा दुई अंकको दूरी कायमै राखेको हो । उसको १२ खेलबाट ३२ अंक छ भने दोस्रो स्थानको लिभरपुलको समान खेलबाट ३० अंक छ । गएराति घरेलु मैदानमा डेभिड सिल्भाको गोलमार्फत […]from खेल – News24 : Premium News Channel https://ift.tt/2DdF83s
No comments:
Post a Comment