Sunday, November 11, 2018

स्पेनिस ला लिगा : सेल्टाविरुद्ध रियल मड्रिडका ४ गोल

एजेन्सी । स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल म्याड्रिडले सेल्टा भिगोलाई ४-२ गोल अन्तरले पराजित गरेको छ । मड्रिडलाई जित दिलाउनका लागि करीम बेन्जेमाले २३ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए । उनले लुका मोड्रीचको पासलाई सदुपयोग गर्दै गोल गरे । पहिलो हाफ १-० को अग्रता लिएको मड्रिडले ५६ औं मिनेटमा अग्रता दोब्बर […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2OBQ1y9

No comments:

Post a Comment