Tuesday, November 13, 2018

चीनको फेरि अर्को चमत्कार, चीनमा मान्छेबिना रोबोटले २४ औं घण्टा पढ्छ धाराप्रवाह समाचार(भिडियोसहित)

एकपछि अर्को चमत्कार गरिरहेको चीनले अब समाचार पढ्ने कृत्रिम मान्छे तयार गरेको छ । चीनले पहिलो कृत्रिम समाचार बाचक तयार पारेको छ। इन्टेलिजेन्स (एआर्इ) मा आधारित समाचार बाचक चीनले शुक्रबार सार्वजनिक गरेको हो । चीनको समाचार एजेन्सी सिन्व्हाले यसका लागि चीनको सर्च इन्जिन कम्पनी सोगसँग साझेदारी गरेको छ । यो एआर्इ समाचार एंकरले समाचार पढ्न […]

from कस्तो अचम्म? – Light Nepal https://ift.tt/2B43coa

No comments:

Post a Comment