Tuesday, November 13, 2018

तेक्वान्दो सङ्घमा देखिएको विवाद मिलाउन सात दिने चेतावनी

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले तेक्वान्दो सङ्घमा देखिएको विवाद तत्काल अन्त्य गरी अगाडि बढ्न सात दिनको समयसीमा दिएको छ । राखेपका सदस्य सचिव केशवकुमार विष्टले मङ्गलबार विज्ञप्ति जारी गरी नेपाल तेक्वान्दो सङ्घ र नेपाल तेक्वान्दो युनियनबीचको विवाद सधैँका लागि अन्त्य गर्न पत्रचार गर्दै सात दिने समयसीमा दिएका हुन् । “केही दिनअघि राखेपको ११०औँ बोर्ड […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2qMvIVc

No comments:

Post a Comment