नायिक दिपिका प्रसाई र निर्देशक दिवाकर भट्टराई विच इन्गेजमेन्ट भएको छ । दुबैले सामाजिक सञ्जालमा फोटो र क्याप्सन लेख्दै आफ्नो सपना पुरा भएको र सधैको लागी एक अर्काको भएको कुरा आफ्ना शुभचिन्तकहरुलाई जानकारी गराएका थिए । फेसबुकमा तस्विर राखेर दुबै हनिमुन मनाउन थाइल्याण्ड तर्फ उडेका थिए । अब पारिवारीक जमघट गर्दै मंसिरपछि बिहे गर्ने तयारीमा […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2D4QCXd
No comments:
Post a Comment