काठमाडौं, १९ कात्तिक । जुनियर खेलाडीमा रहेको प्रतिभालाई अझ स्तरबृद्धि गर्ने उद्देश्यले राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) द्वारा सञ्चालित युथ एथलिट्स कोचिङ क्याम्प सोमबार सम्पन्न भएको छ । क्याम्पमा २०७२, २०७३ र २०७४ सालमा राखेपले आयोजना गरेको केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको व्यक्तिगत स्पर्धामा पहिलो भएका ७२ खेलाडी सहभागी […]from खेल – News24 : Premium News Channel https://ift.tt/2Oqb3zy
No comments:
Post a Comment