विराटनगर। विराटनगरमा भएको प्रथम रोनाल्ड म्याकुली कप नेत्रहिन क्रिकेट प्रतियोगिता उपाधि त्रिभुवन आर्मी क्लबले प्राप्त गरेको छ । विराटनगरको शहीद रङ्गशामा आज सम्पन्न भएको अन्तिम खेलमा बर्दियालाई ५ विकेटले पराजित गर्दै त्रिभुवन आर्मी क्लबले सो उपाधि प्राप्त गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको बर्दियाले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै १५२ रन […]from खेल – News24 : Premium News Channel https://ift.tt/2RbrhPk
No comments:
Post a Comment