Saturday, November 24, 2018

बक्सिङ प्रतियोगितामा लक्ष्मी र शिवानी फाइनलमा

काठमाडौँ, । प्रथम राष्ट्रिय महिला तथा पुरुष नोभिष बक्सिङ प्रतियोगितामा लक्ष्मी घर्तीमगर र शिवानी श्रेष्ठ फाइनलमा प्रवेश गरेका छन् । आज भएको महिला यु २४ को ५७ केजी तौल समूहमा अल्फाकी लक्ष्मी घर्तीमगरले भक्तपुरकी पुनम कर्माचार्यलाई तथा नक्सालकी शिवानी श्रेष्ठले बानुजकी विभासा श्रेष्ठलाई ३–२ अङ्कका आधारमा पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् । त्यसैगरी पुरुष […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2PS8XOz

No comments:

Post a Comment