Monday, November 12, 2018

क्यान्सरसँगको लडाईंमा केन्द्रित मनिषाकाे अात्मकथा ‘हिल्ड’ सार्वजनिक

काठमाडाैं। नेपाली मुलकी चर्चित बलिउड अभिनेत्री मनिषा काेइरालाकाे अात्मकथा ‘हिल्ड’ नामक पुस्तक सार्वजनिक भएकाे छ । उनले किताबकाे मुख्य पृष्ठकासाथ ट्वीट गर्दै पुस्तक शनिबार सार्वजनिक गरेकी हुन् । काेइरालाले क्यान्सरकाे लडार्इमा केन्द्रित भएर उक्त पुस्तक सार्वजनिक गरेकी हुन् । क्यान्सरबाट बचेर जीवनलाई फेरि जिउनु एक सबक हो भनी उनले ट्वीट गरेकी छिन् । उनकाे किताबकाे उपशीर्षक ‘क्यान्सरले मलाई नयाँ […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2PXJbaY

No comments:

Post a Comment