Monday, November 12, 2018

ओलम्पिक महिला फुटबल छनोट : अपरान्ह नेपाल र बङ्गलादेश खेल्दै

काठमाडौँ  । ओलम्पिक महिला फुटबलको एशियन छनोटको तेस्रोे खेलमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । याङ्गोनस्थित थुनुवा रङगशालामा नेपाल र बङ्गलादेशबीचको खेल नेपाली समय अनुसार दिउँसो २ः १५ मा शुरु हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । नेपालका लागि आजको खेल निकै महत्वपूर्ण रहेको छ । नेपालको दोस्रो चरणको यात्रा यसै खेलले निर्धारण गर्नेछ […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2qKIGTC

No comments:

Post a Comment