Thursday, November 15, 2018

सन्दीप लामिछाने २०१९ मा दिल्ली डेयर डेभिल्समै रहने

काठमाडौँ ।  नेपाली युवा क्रिकेट खेलाडी सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) २०१९ मा दिल्ली डेयर डेभिल्समै रहने भएका छन् । सन्दीपलाई दिल्लीले लगातार दोस्रो पटक आफ्नो टिममा राखेको हो । आइपिएलको अघिल्लो संस्करणमा दिल्लीले पहिलो पटक उनलाई टिममा लिएको थियो । उनी आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी हुन् । सन् २०१८ को आइपिएलमा दिल्लीले सन्दीपलाई […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2K6S24Q

No comments:

Post a Comment