रिदम सिंह बझाङ । ‘साईपाल मिसन’ नाम दिएर विश्वका ख्यातिप्राप्त पर्वत आरोहीकाे टाेलीसहित बझाङका ४ चेलीहरु साईपाल हिमाल चढ्न योजना बनाएर त्यसतर्फ गए पनि यसपालीको मिसन सफल भएको छैन । मिसन साईपालको टोलीले हिमाल आरोहणका साथै बझाङ जिल्लाको लोक-संस्कृति, रहन-सहन भेषभुषा सहितको फिल्म र्निमाण गरी अन्तर्राष्टिय रुपमा प्रचार-प्रसार गर्ने लक्ष्य लिएका छन् । तर प्रतिकूल […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2DooIFE
No comments:
Post a Comment