काठमाडौं । सञ्चारकर्मी दीपेन्द्र लामाको निर्देशन रहेको फिल्म ‘गोपी’ माघ १८ मा रिलिज हुने भएको छ । चैत १५ मा रिलिज हुने भनिएको फिल्म अब माघ १८ मा रिलिज हुने भएको हो । फिल्ममा विपिन कार्की, वर्षा राउत र सुरक्षा पन्तको प्रमुख अभिनय छ। निर्देशक लामाले फिल्मको पोस्ट प्रोडक्सन सकिएको र देश विदेशका दर्शकले फिल्म […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2zaDBbM
No comments:
Post a Comment