Wednesday, November 14, 2018

‘मेरी बास्सै’ मा प्रतिभा र बखतको जोडि

काठमाडौँ । प्रतिभा चौधरी र बखत बिष्टको जोडि अहिले सामाजिक संजालमा निकै भाइरल बनेका छन् । उनीहरुले ‘मेरी बास्सै’को नयाँ एपिसोडमा अभिनय गरेका छन् । मेरी बास्सैका निर्देशक एवं कलाकार बल्छी धुर्वे र राजु मास्टरले ‘भाइरल जोडि’ लाई अभिनय गर्ने अवसर दिएका हुन् । भाइरल जोडिसँगै मरिचमान श्रेष्ठ बल्छी धुर्वे, राजु मास्टर, लेखान्त भुषाल, शाहिल […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2Fp5xhx

No comments:

Post a Comment