काठमाडौँ । ललितपुर तथा भक्तपुरका उच्च माध्यामिक तहमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी सिजन मिडियाले यस वर्षदेखि अन्तरकलेज ‘प्लस टु’ फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता आगामी मङ्सिर २३ गतेदेखि शुरु हुनेछ । हाँडीगाउँस्थित धन्नाेन्तरी फुटसल मैदानमा प्रतियोगिता हुनेछ । उक्त प्रतियोगिता एक सातासम्म चल्नेछ । प्रतियोगितामा ६० देखि ७५ कलेजको खेलाडीको सहभागी हुने आयोजकले […]from खेल – News24 : Premium News Channel https://ift.tt/2PYesLG
No comments:
Post a Comment