काठमाडौँ । नेपाल र भारत यहाँ जारी दक्षिण एशियाली यू–२१ ब्याडमिन्टन च्याम्पियनसिपको मिक्स टिम इभेन्ट्समा फाइनल प्रवेश गरेका छन् । नेपालले सेमिफाइनलमा बङ्गलादेशविरुद्ध ३–० को जीत निकाल्दै उपाधि नजीक पुगेको हो । नेपालका नवीन श्रेष्ठले पुरुष एकलमा बङ्गलादेशका गौरव सिंहलाई २१–१३, १८–२१ र २१–१८ ले पराजित गरे । यस्तै महिलातर्फ रशिला महर्जनले बङ्गलादेशकी फारविन विन्ते इमडाडलाई […]from खेल – News24 : Premium News Channel https://ift.tt/2E4lvvU
No comments:
Post a Comment