Friday, November 2, 2018

‘वीर विक्रम २’ बन्दै, भिलेन भुमिकामा बुद्धि !

काठमाडौं । निर्देशक तथा निर्माता मिलन चाम्सले ‘वीर विक्रम २’ बनाउने घोषणा गरेका छन् । फरक कथामा निर्माण हुन लागेको ‘वीर विक्रम २’को बिहीवार राजधानीका एक कार्यक्रमकाबीच औपचारिक घोषणा गरिएको छ । वीर विक्रममा दयाहाङ राई, अनुप विक्रम शाही, नाजिर हुसेन, अर्पण थापा, दीया पुन मुख्य भुमिकामा थिए । तर ‘वीर विक्रम २’मा नयाँ पुस्ताका […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2QeNs6P

No comments:

Post a Comment