Friday, November 2, 2018

मंसिर १४ बाट चौंथो संस्करणको फारवेष्ट पशुपति कप फुटबल

दीपक उपाध्याय, कैलाली, १६ कात्तिक । चौथो संस्करणको फारवेष्ट पशुपति कप २०७५ मसिर १४ गते देखि सञ्चालन हुने भएको छ । आयोजक फारवेष्ट पशुपति युवा क्लवले शुक्रवार पत्रकार सम्मेलन गर्दै चौथो सस्करणको फारवेष्ट पशुपति कप मसिर १४ देखि २१ गतेसम्म धनगढी रगशालामा आयोजना गरिने जानकारी दिएको छ । क्लवका सचिव ललित मिश्रले अनुसार प्रतियोगितामा १६ […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2EYWaVK

No comments:

Post a Comment