काठमाडौँ, ४ मङ्सिर :नेपालले पाँचौं महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । सन् २०१९ मा हुने प्रतियोगिता नेपालले आयोजना गर्ने निश्चित भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रवक्ता किरण राईले जानकारी दिनुभयो । दक्षिण एशियाली फुटबल महासङ्घको बैठकले साफको आगामी संस्करण नेपालले गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । यसअघि उक्त प्रतियोगिता श्रीलङ्काले […]from खेल – News24 : Premium News Channel https://ift.tt/2QYcB6e
No comments:
Post a Comment