Tuesday, November 20, 2018

लिटिल फ्लावरद्वारा  लिटिल बुद्ध ७ विकेटले पराजित

दीपक उपाध्याय धनगढी । निष्ट कलेज लिटिल फ्लावर प्रिमियर लिगको तेस्रो संसकरणको उपाधिमाथि घरेलु टोली लिटिल फ्लावर र्बोडिङ स्कुलले कब्जा जमाएको छ । आज भएको फाईनलमा महेन्द्रनगरको लिटिल बुद्ध एकेडेमीलाई ७ विकेटले पराजित गर्दै लिटिल फ्लावरले पहिलोपटक उपाधिमाथि कब्जा जमाएको हो । पहिलो पटक च्याम्पियन बनेको लिटिल फ्लावर स्कुल धनगढीले उपाधिसँगै १ लाख ११ हजार […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2DOpwof

No comments:

Post a Comment