Saturday, November 3, 2018

साफ यू–१५ फुटबल प्रतियोगिता: नेपाल भारतसँग पराजित

काठमाडौं । साफ यू–१५ फुटबल प्रतियोगिता अन्तर्गत नेपालले भारतसँग शुन्यका विरुद्ध एक गोलले पराजित हुँदै चौथो स्थानमा चित्त बुझाउन बाध्य भएको छ । अखिल नेपाल फुटबल सङ्घ एन्फाको सातदोबाटोस्थित मैदानमा आज भएको खेलमा १८ औँ मिनेटमा थलेचु बनलरुटफेलाले गरेको गोल नै भारतको जितका लागि पर्याप्त बन्यो । पहिलो हाफमा शुन्यका विरुद्ध एक गोलले पछि परेका […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2DkJeYq

No comments:

Post a Comment