राजु पौडेल, झापा, १७ कात्तिक । बिर्तामोडको रेडियो सनराईज दोस्रो झापा मिडिया कप च्याम्पियन बनेको छ । शनिबार सम्पन्न फाइनलमा मेचीनगरको जनसंसद् र लोकतन्त्र पोष्ट दैनिकको टिमलाई सडनडेथमा पराजित गर्दै सनराईजले मिडिया कपको उपाधि चुमेको हो । बुट्टाबारीस्थित ग्रासरुट खेल मैदानमा सम्पन्न प्रतिष्पर्धात्मक फाइनलमा निर्धारित समय गोलरहित बराबरी भएको थियो । निर्णयका लागि सिधैं टाईबेकर […]from खेल – News24 : Premium News Channel https://ift.tt/2Pbm2T6
No comments:
Post a Comment