Tuesday, November 6, 2018

बार्सिलोना २ खेल अघि नै च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश, मेस्सी बेन्चमा पनि बसेनन्

काठमाडाैं । युरोपेली क्लव फुटबल प्रतियोगिता च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा इन्टर मिलानसँग १–१ गोलको बराबरी खेलेको बार्सिलोना २ खेल अघि नै च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।  बार्सिलोना समूह चरणको ४ खेलबाट १० अंक जोड्दै नकआउट चरणमा प्रवेश गरेको हो । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो । करीव […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2QpiZmJ

No comments:

Post a Comment