एजेन्सी । नेपाली चलचित्र ‘पाहुनाः द लिटिल भिजिटर’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । यो फिल्म बलिउड अभिनेत्री प्रियङ्का चोपडाले निर्माण गरेको नेपाली चलचित्र हो। पोस्टरमा तीन बाल–बालिकालाई फिचर्ड गरिएको छ । यसअघि चलचित्र अन्तर्राष्ट्रिय फेस्टिबलहरुमा रिलिज भइसकेका छन् । जर्मनी मा भएको फिल्म फेस्टिभल र अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा दुई पुरस्कार हात पारिसकेको छ । […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2Oq1RLK
No comments:
Post a Comment