Thursday, November 1, 2018

पिपिएल क्रिकेट : चितवन र धनगढीको दोस्रो जीत

कास्की  । कात्तिक ९ गतेदेिख पोखरा रङ्गशालामा जारी पोखरा प्रिमियर लिग(पिपिएल) क्रिकेट प्रतियोगितामा हिजाेकाे दुई खेलमा चितवन राइनोज र एक्सपर्ट धनगढी ब्लुज विजयी भएका छन् । समान चार खेल खेलिसकेका दुवै टोलीका लागि हिजाेकाे जीत दोस्रो हो । प्रतियोगितामा दोस्रो जीतको खोजीमा रहेको एक्सपर्ट धनगढी ब्लुजले बुटवल ब्लास्टर्सलाई २० रनले पराजित गरेको छ । टस […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2QdkTqi

No comments:

Post a Comment