Thursday, November 1, 2018

‘खेलको माध्यामबाट आर्थिक समृद्घि हासिल गर्न सकिन्छ’

स्याङ्जा । युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्माले खेलको माध्यामबाट आर्थिक समृद्घि हासिल गर्न सकिने बताउनुभएको छ । स्याङ्जाको स्वरेक मैदानमा बिहिबार आयोजित विश्कप प्याराग्लाइडिङ प्रतियोगिता शुभारम्भका क्रममा उहाँले नेपाली खेलाडीहरुले छोटो समयमै यस खेलको माध्यामबाट नेपाललाई विश्वसामु चिनाउन सफल भएको चर्चा गर्नुभयो । राज्यले खेलाडीको संरक्षण गर्ने कार्यक्रम ल्याएको बताउँदै उहाँले नेपालमा विश्वकप प्याराग्लाइडिङ प्रतियोगिताका […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2QbBTxh

No comments:

Post a Comment