बलिउड अभिनेता अमिताभ बच्चनले आफुले सयौं किसानको ऋण चुक्ता गरेको बताएका छन् ।ऋण बापत अमिताभले चुक्ता गरेको रकम करिव चार करोड भन्दा बढी भएको पनि उनले खुलाएका छन् ।मंगलवार अमिताभले आफ्नो ब्लगमा लेखेका छन् कि उनले हालसम्म उत्तर प्रदेशका १ हजार ३ सय ९८ जना किसानको सरकारी बैंकको ऋण तिरिदिएका छन् । उनले ऋण रकम […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2DPbHWz
No comments:
Post a Comment