Tuesday, November 20, 2018

छात्रा भलिबलमा इर्खू मावि प्रथम

चौतारा। सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिकाको इर्खूमा भएको जिल्लास्तरीय छात्रा भलिबल प्रतियोगिताको फाइनलमा इर्खू मावि प्रथम भएको छ । मङ्गलबार भएको फाइनलमा सिद्धीगणेश मावि सानु सिरुबारी दोस्रो र सरस्वती मावि ग्यानथुम तेस्रो भएको छ । प्रथम, द्वितीय, तृतीय हुने टोलीले क्रमशः नगद रु २० हजार, १५ हजार र पाँच हजारसहित पदक, ट्रफी तथा प्रमाणपत्र प्राप्त गरेका […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2OVtFHY

No comments:

Post a Comment